Posts

Showing posts from May, 2021

समयमा उपचार एवं परामर्श सुरु गरिएको सबै covid 19 रोगीहरु रोग मुक्त:-Healthy Nepal

Image
 "डाक्टर साहेब बोखार त ख़तम हो गइल ले किन खोकी ख़तम होखे  नाम नइखे लेत , का  करे परी ?" "मुड़ी दुखाएके, शरीर मे दर्द रहेके, दम फुलेके, छाती मे भारिपन या छाती मे दर्द होखेके समस्या त नइखे ?" "ना अइसन त नइखे लेकिन खोकी नइखे ख़तम होत " "खाली खोकी भइल Post covid effect होखे के संभावना प्रवल बा... हम एगो anti allergic दवा सुरु करें के सल्लाह देम लेकिन एगो खून के जाँचमे CRP  और छाती के x ray कर के देखे परी " "होइ डाक्टर साहेब हम जांच कर के देखावतानी " हाम्रो 24HOUR FREE TELEMEDICAL CONSULTATION(24 घंटे निशुल्क चिकित्सकीय परामर्श सेवा ) आज 1 महीना पुग्यो, प्रदेश न.2 मा नया रोगी संक्रमित संख्या घटेपनी दैनिक फोन परामर्श लिनेको संख्या भने घटेको छैन। यसको कारण बारे बिचार गर्दा पहिलो त POST COVID ILLNESS मा देखिने दर्जनौ किसिमको लक्षणहरु र COVID 19 रोगले हरेक मानिसलाई स्वास्थ्य जगरूक बनाएको कुरो अनुभूति हुन्छ। अवस्य पनि नया संक्रमितको परामर्शका लागी फोनमा कमी आएकोछ तर पूर्ण रूपमा सकिएको छैन। हामीले ग्रामीण भेगलाई लक्षित गरी सुरु गरेको यों अभियानमा सेवा

Management of childhood tuberculosis (2 days in Welcome hotel, janakpur )

Image
 

90 जना ज्वरो रोगीको उपचार तथा परामर्श र 240 Tele Medical Consultation

Image
"डाक्टर साहेब बोखार हो गइल बा अब का करें परी " @केतना तापक्रम पुगत बा ? "103 लेक पुग जा ता " @घर मे अउरी केहू के बुखार बा या भइल रल ? "हा.. एक आदमी के ख़तम होता त... दोसरा के हो जाता... इ लहर त ख़तमे नइखे होत निशुल्क चिकित्साकीय परामर्श सुरु भए देखि अधिकांश कुराकानी येस्तै रहेको छ। परिवारको एक जनाबाट सुरु भएको जवारोले एक एक गरी सबैलाई च्यापदै जाने र प्राय जसोमा घाटीको खास खासाहत र रुघाबाट सुरु भएको समस्या 2-3 दिन पछि जवारो आउने देखिएकोछ। हामीले आफ्नो परामर्शमा सब भन्दा पहिला day of illness बारे पत्ता लगाएर त्यस अनुरूप रोगीलाई AIIMS, india को गाइडलाइन अनुसार mild, moderate र sever गारी तीन बर्गमा बिभाजन गारी त्यस अनुरूप उपचार र परामर्श दिने गरेकाछौ। बैसाख 20गाते देखि सुरु भएको 24hr free telemedical clinic मा पछिल्लो पांच दिनमा 90 जना जवारो/खोकी/सांस फेर्न गारहो भएको रोगीहरुको उपचारमा करीब 250 चोटी फोन/इंटरनेट माध्यम बाट उपचार तथा परामर्श गरियो, जसमा धेरै जसो moderately sever बर्गमा पर्छन तर केहि रोगीहरु आज पनि oxygen supplement मा बस्नु परेकोछ तर स्वास्थ्य अवस्था

Kalazar management and elimination training (1 day in Bardibas, Gautam hotel )

Image
 

Disability management & classification training (2 days in lalgadh leprosy hospital )

Image
 

Child and adolescent mental health training (5 days in janakpurdham )

Image
 

आजबाट "24 घंटा निशुल्क चिकित्सकीय परामर्श सेवा" HEALTHY NEPAL

Image
   कोरोनाको दोस्रो लहरले नेपालमा पनि बिक्राल रूप लिदै गएको छ। अस्पतालमा करीब 90% रोगी ज्वरो/रुघा/खोकी/टाउको र जीव दुखेको समस्या लिएर आउदै छन।  नर्स सिस्टरहरुले नार्मल प्रसूति जांच गर्दा पनि अधिकांशको तापक्रम उच्च रहेको भेटिदैछन। आजकल ईस्टमित्र/छरछिमेकी को फोन पनि बढेको छ र प्राय धेरै जसो फोनहरुमा यही ज्वरो/रुघा/खोकी/सांस सम्बन्धी समस्या बारे कुरा हुने गर्छ।एस्तो कठिन घड़ीमा हाम्रो  स्वास्थ्य सेवा collapse हुनु दुर्भाग्यको कुरा हो। HEALTHY NEPAL र NEPAL DENTAL STUDENT ASSOCIATION को पहल र साहकार्यमा हामीले हिजो मात्रै बैसाख 20 गते देखि 24 HOUR FREE TELEMEDICAL CLINIC(निशुल्क चिकित्साकीय परामर्श सेवा )सुरु गर्ने आह्वान गर्यौ तर एक दिन पूर्व नै हामीले 7 जना कोरोना संक्रमित र 4 जना संभावित कोरोना/अन्य को स्वास्थ्य सम्बन्धी परामर्श दियौ।अधिकांश फोनहरु पर्सा जिल्लाको ग्रामीण भेगबाट गरिएको थियो। आजबाट आधिकारिक रूपमा हाम्रो अभियान सुरु हुँदै छ। अहिले हाम्रो अभियानमा सम्मिलित चिकित्सकको तालिका : 1. Dr. Chandra bhushan singh (Medical officer, Bageshwari PHC) 2. Dr. Shashi bhushan singh (Medical o

कोरोना वायरसको ज्वरोलाई अरु ज्वरोबाट कसरी छुट्याउने ?

Image
 कोरोनाको दोस्रो लहरले नेपालमा पनि बिक्राल रूप लिदै गएको छ। अस्पतालमा करीब 90% रोगी ज्वरो/रुघा/खोकी/टाउको र जीव दुखेको समस्या लिएर आउदै छन।  नर्स सिस्टरहरुले नार्मल प्रसूति जांच गर्दा पनि अधिकांशको तापक्रम उच्च रहेको भेटिदैछन। आजकल ईस्टमित्र/छरछिमेकी को फोन पनि बढेको छ र प्राय धेरै जसो फोनहरुमा यही ज्वरो/रुघा/खोकी/सांस सम्बन्धी समस्या बारे कुरा हुने गर्छ।एस्तो कठिन घड़ीमा हाम्रो  स्वास्थ्य सेवा collapse हुनु दुर्भाग्यको कुरा हो। COVID 19 संग मिल्दो लक्षण छ तर केहि कारण बस RT-PCR गर्न सक्नु भए छैन भने तलको बिधिबाट तपाईको रोग कोरोना वायरसले हो की होइन छूत्याउन सक्नु हुन्छ। प्राय कोरोना वायरसले हुने COVID19 रोगमा मात्रै देखिने बिशेषताहरु: 1.स्वाद र सुगंधको अनुभूति नहुनु 2. छ मिनट को हिड़ाई पछि ऑक्सीजनको मात्रामा 4% भन्दा बढ़ीको गिरावट 3.हिड़ाई/दौडाइ/मेहनत पछि ज्वरो आउनु 4. ज्वरो/खोकी को रोगीमा रगतको जांचमा CRP र D-DIMER बढ़णु 5. रगतको जांचमा TLC र Platelets मा कमी तर Neutrophils बढ़ी देखिये र रोगीमा covid को लक्षण भए नोट :-कोरोना वायरसलाई पत्ता लगाउने सब भन्दा विस्वासिलो उपाय RT-PCR नै हो। Ref:

24 घंटे निशुल्क चिकित्सक सेवा तथा परामर्श -HEALTHY NEPAL(PARSA)

Image
  कोरोनाको दोस्रो लहरमा वायरसले आफ्नो स्वरुप बदली पाहिलेको भन्दा बढ़ी घातक र छिट्टो सर्न सक्छ, त्यसैले सामान्य स्वास्थ्य समस्याका लागी निशुल्क चिकित्सक  परामर्श सेवा। यो कठिन अवस्थालाई ध्यानमा राखि  HEALTHY NEPAL र DENTAL ASSOCIATION OF NEPAL को सहकार्यमा  बैसाख 20,2078 देखि 24 घंटा निशुल्क चकित्सक(मेडिकल अधिकृतको)द्वारा परामर्श सेवा सुरु भएको छ । स्वास्थ्य सम्बन्धी कुनै समस्या बारे चिकित्सक परामर्श चाहिए निर्धक्क भएर माथिको फोन नंबरमा सम्पर्क गर्न सक्नु हुन्छ। Covid19 पॉजिटिव देखिएकाले एक पटक फोन गरी आफ्नो सम्पर्क नंबर रेजीस्टर गराउनु, हामी आफै सम्पर्क गरी दैनिक चिकित्सकद्वारा परामर्श गराउने छौ। कोरोना संक्रमितका लागी थप जानकारी। कोरोना संक्रमित हुदा सुरु मै हामी सबैले तल दिएको माध्यमबाट आफु कुन समूहमा पर्छु भनेर बर्गीकरण त्यस अनुरूप उपचार पद्धति अपनाउनु होला ।(Ref:Dr. K K Agrawal, India) MILD ILLNESS (सामान्य खालको रोग ) 1. स्वाद वा सुगंध महसूस नहुने 2. बच्चा जसको उमेर 12 बर्ष भन्दा कम छ र ज्वरो 100.4 भन्दा कम छ 3. CRP<10 4. D-DIMER को जाँच नार्मल छ 5. CT मा PNEUMONIA छैन 6. ज्वरो

कोरोना वायरस को PLpro प्रोटीनलाई किन यति महत्वपूर्ण मानीदैछ ?

Image
  कोरोनाभाइरसको कमजोर प्रोटिन पहिचान गरियो र अहिले सम्मको वायरस बारे जानकारी मध्यको यसलाई ठूलो उपलब्धीका रूपमा लिनुपर्छ।   NATURE मा भएको  नयाँ अध्ययनले पत्ता लगाएको छ कि PLpro भनिने प्रोटीनको  यदि कुनै औषधिको माध्यमले (pharmacological inhibition )गर्न सकिये कोरोना वायरसको replication(आफ्नो संख्या बढाउने तरीका )लाई रोक्न सकिने  र हाम्रो प्रतिरोधात्मक क्षमतालाई पनि सुदृढ बनाउन सकिन्छ ।  जब कोरोनाभाइरस SARS-CoV-2 मानव कोषमा प्रवेश गर्दछ, यसले कोष भित्र प्रवेश गरी  नियंत्रण गर्दछ ।  यसको एक प्रोटीन, PLpro भनिन्छ, भाइरसले सेल संयन्त्र हाइज्याक गरेपछि मानव कोषले नै यसको उत्पादन गर्छ।  जब SARS-CoV-2 हामीलाई संक्रमित गर्छ, संक्रमित शरीर कोशिकाहरूले मेसेन्जर पदार्थहरू बनाउने गर्दछन् जसलाई टाइप १ इंटरफेरोन भनिन्छ।  यसले हाम्रो(killer cells) हत्यारा कोषहरूलाई आकर्षित गर्दछ, जसले संक्रमित कक्षहरू मार्दछ।  SARS-CoV-2 पछाडि लडाई मानव कोष उत्पादन PLpro दिएर।  एक संक्रमण को मामला मा, SARS-CoV-2 भाइरस को मानव शरीर को विभिन्न रक्षा संयन्त्रहरु तैयार PLगर्नु पर्छ, यसको गैर-विशिष्ट वा जन्मजात प्रतिरक्षा

कोरोनामा HOME ISOLATION को अवधी कती दिन?

Image
  कोरोना उपचारको क्रममा HOME ISOLATION बस्ने अवधी कती दिन?  संयुक्त राज्य अमेरिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) ले home isolation अन्त्य गर्नु अगाडि तलका मापदंड जारी गरेको छ।   घरमा हेरचाह गरिएको लक्षण भएका  बिरामीहरूको लागि, तलका मापदण्ड पूरा भएपछि ISOLATION प्राय: बन्द गर्न सकिन्छ। ( 1)Symptoms आएको कम्तिमा १० दिन बितिसकेको छ जब लक्षणहरू पहिले देखा परेको थियो।   (2)Fever कम्तिमा एक दिन (24  घण्टा) बितिसकदा पनि आयेको र ज्योरो  कम गर्ने औषधीहरूको प्रयोग गर्न नपरेको।   (3)Symptoms लक्षणमा सुधार आएको छ (जस्तै, खोकी, सासको कमी)  note:-गम्भीर रोग भएका वा गम्भीर रोगीहरुका  लागि  बढाउनु पर्ने हुन सक्छ। केहि case हरूमा यस अवधी पश्चात पनि जाँचमा (RTPCR) कोरोना  positive देखिये पनि शरीरमा रोगको अन्त्य भएको र वायरस पनि अरुमा सर्न नसक्ने भएको हुन्छ। 

कोरोना संक्रमणमा यसरी थाहा पाऔ रोगको अवस्था सामान्य छ की जटिल

Image
  कोरोनाको दोस्रो लहरमा वायरसले आफ्नो स्वरुप बदली पाहिलेको भन्दा बढ़ी घातक र छिट्टो सर्न सक्छ। सामान्य अवस्था का रोगीमा पनि केहि घंटा/दिन भित्रै रोगको अवस्था बिग्रीरहेको देखिदैछ। त्यसैले कोरोना संक्रमित हुदा सुरु मै हामी सबैले तल दिएको माध्यमबाट आफु कुन समूहमा पर्छु भनेर बर्गीकरण त्यस अनुरूप उपचार पद्धति अपनाउनु होला ।(Ref:Dr. K K Agrawal, India) MILD ILLNESS (सामान्य खालको रोग ) 1. स्वाद वा सुगंध महसूस नहुने 2. बच्चा जसको उमेर 12 बर्ष भन्दा कम छ र ज्वरो 100.4 भन्दा कम छ 3. CRP<10 4. D-DIMER को जाँच नार्मल छ 5. CT मा PNEUMONIA छैन 6. ज्वरो 100.4 भन्दा कम रहे 7. सांस फेर्न कुनै समस्या नदेखिये (SPO2 नार्मल ) 8. छ मिनटको WALK TEST पछि पनि ऑक्सीजनको मात्रा कम नभये  MODERATE TO SEVER ILLNESS 1. पुरानो रोग भए जस्तै ब्लड प्रेशर, शुगर, अस्थमा, कैंसर, दम 2. लगातार ज्वरो >101 3. CRP>10 4. D-DIMER >0.5mcg/ml 5. CT scan मा pneumonia देखिए 6. छ मीटर हिडेर यदि ऑक्सीजन को मात्र 4%भन्दा बढ़ी तल झरे 7. सांस फेर्न गर्हो भए (low SPO2 <93%) 8. बच्चामा दोस्रो पटक संक्रमण देखिए 9. सांस फेर्ने द