कोरोनामा HOME ISOLATION को अवधी कती दिन?

 


कोरोना उपचारको क्रममा HOME ISOLATION बस्ने अवधी कती दिन?

 संयुक्त राज्य अमेरिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) ले home isolation अन्त्य गर्नु अगाडि तलका मापदंड जारी गरेको छ। 


 घरमा हेरचाह गरिएको लक्षण भएका  बिरामीहरूको लागि, तलका मापदण्ड पूरा भएपछि ISOLATION प्राय: बन्द गर्न सकिन्छ।


( 1)Symptoms आएको कम्तिमा १० दिन बितिसकेको छ जब लक्षणहरू पहिले देखा परेको थियो। 


 (2)Fever कम्तिमा एक दिन (24  घण्टा) बितिसकदा पनि आयेको र ज्योरो  कम गर्ने औषधीहरूको प्रयोग गर्न नपरेको। 


 (3)Symptoms लक्षणमा सुधार आएको छ (जस्तै, खोकी, सासको कमी)


 note:-गम्भीर रोग भएका वा गम्भीर रोगीहरुका  लागि  बढाउनु पर्ने हुन सक्छ।


केहि case हरूमा यस अवधी पश्चात पनि जाँचमा (RTPCR) कोरोना  positive देखिये पनि शरीरमा रोगको अन्त्य भएको र वायरस पनि अरुमा सर्न नसक्ने भएको हुन्छ। 

Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"