90 जना ज्वरो रोगीको उपचार तथा परामर्श र 240 Tele Medical Consultation



"डाक्टर साहेब बोखार हो गइल बा अब का करें परी "

@केतना तापक्रम पुगत बा ?

"103 लेक पुग जा ता "

@घर मे अउरी केहू के बुखार बा या भइल रल ?

"हा.. एक आदमी के ख़तम होता त... दोसरा के हो जाता... इ लहर त ख़तमे नइखे होत


निशुल्क चिकित्साकीय परामर्श सुरु भए देखि अधिकांश कुराकानी येस्तै रहेको छ। परिवारको एक जनाबाट सुरु भएको जवारोले एक एक गरी सबैलाई च्यापदै जाने र प्राय जसोमा घाटीको खास खासाहत र रुघाबाट सुरु भएको समस्या 2-3 दिन पछि जवारो आउने देखिएकोछ।

हामीले आफ्नो परामर्शमा सब भन्दा पहिला day of illness बारे पत्ता लगाएर त्यस अनुरूप रोगीलाई AIIMS, india को गाइडलाइन अनुसार mild, moderate र sever गारी तीन बर्गमा बिभाजन गारी त्यस अनुरूप उपचार र परामर्श दिने गरेकाछौ।

बैसाख 20गाते देखि सुरु भएको 24hr free telemedical clinic मा पछिल्लो पांच दिनमा 90 जना जवारो/खोकी/सांस फेर्न गारहो भएको रोगीहरुको उपचारमा करीब 250 चोटी फोन/इंटरनेट माध्यम बाट उपचार तथा परामर्श गरियो, जसमा धेरै जसो moderately sever बर्गमा पर्छन तर केहि रोगीहरु आज पनि oxygen supplement मा बस्नु परेकोछ तर स्वास्थ्य अवस्था सुधार तर्फ जदैछौ।

Covid को उपचारमा यती त प्रस्ठ देखींछ सही समयमा रोग समाति सही पद्धतिबाट उपचार गरे सिकिस्त हुने संभावना न्यून छ, हामीले सुरु देखि भन्दै आएको कुराको अब हामीले आफै प्रमाण भेटदैछौ।

दिन प्रति दिन रोगी संख्या र दैनिक फोन कॉल पनि बढ़दै गायछ, केहि दिन पछि हामीले आफ्नो team लाई पुनः बिस्तार गर्नु पर्ने अवस्था आउदैछ।

#staysafe 


Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"