Posts

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

Image
                           "जन सेवा अभियान" आज मिति 2081/03/28 गतेबाट शुभारंभ भएको हाम्रो महाअभियानको सुरुवात पर्सागढ़ी 04 पशरामपुर गाऊको केहि महत्वपूर्ण तस्वीरहरु। पहिलो चरणको कार्यक्रम : 1.बढ़दो Dengue को रोगीहरु केंद्रित जनचेतना एवं संकेत मुलक बिपन्नहरु झूल(मछड़दानी बितरण) 2.Free health camp  3.Free sugar test  4.Free eye and dental check up  5.स्वास्थ्य बीमा योजना बिस्तार  आजको कार्यक्रम पर्सा युवा फाउंडेशन का अध्यक्ष श्री अलोक सिंहको अध्यक्षता।प्रमुख अतिथि डॉ चन्द्र भूषण सिंह। बिशिष्ठ अतिथि पर्सागढ़ी 04 वडा अध्यक्ष श्री शेख खुर्शीद मियां,पूर्व वडा अध्यक्ष श्री शमसुद्दीन मियां, अतिथिमा समाज सेवक-श्री शफी देवान,डॉ ओमर डॉ अमित चंद श्री जोखू मियां, श्री इंताज अंसारी ज्यू लगायत पश्रामपुर गाऊका सम्पूर्ण समाज सेवक अगुवा तथा भरभलादमीको उपस्थितिमा गाऊको ज्येष्ठ नागरिकद्वारा दियो बाली शुभारम्भ गरियो।  सो कार्यक्रममा बढ़नीहार बजारको एवेरेस्ट आखा तथा दन्त अस्पतालका चिकित्सक,नेपाल स्वास्थ्य बीमा कार्यक्रम सहयोगी, नेशनल मेडिकल कॉलेजका डॉ ओमर, डॉ अमित चंद, चिकित्सक राम जिनस मुखिया ज्यूको अ

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

Image
  पर्सागढ़ी नगरपालिकामा हाम्रो प्रारंभिक अध्यनले विद्यार्थीहरूले बिचमा बिद्यालय छोड्ने (DROPOUT) का मुख्य कारणहरू यस प्रकारका देखिए : 1.आर्थिक समस्याहरू: शैक्षिक शुल्क, पाठ्यपुस्तकहरू, वा अन्य शैक्षिक खर्चहरू भुक्तानी नगर्न सक्नु। 2.पारिवारिक जिम्मेवारीहरू: आफ्नो वा आफ्नो परिवारलाई सहयोग गर्नको लागि काम गर्न आवश्यकता, जसले शैक्षिक उपस्थिति संघर्ष गर्न सक्छ। 3.शैक्षिक चुनौतीहरू: पाठ्यक्रममा संघर्ष गर्नु वा शैक्षिक मागहरूबाट थकान महसुस गर्नु। 4.स्वास्थ्य समस्याहरू: शारीरिक वा मानसिक स्वास्थ्य समस्याहरू जुन विद्यार्थीको नियमित शैक्षिक उपस्थिति वा शैक्षिक अच्छाईमा प्रभाव गर्छ। 5.सामाजिक चुनौतीहरू: अलगाव महसुस गर्नु, बुली गरिएको महसुस गर्नु, वा साथीहरूसँग मिल्नमा कठिनाइ महसुस गर्नु। 6.प्रेरणा कमी: शिक्षा मा रुचि हराउनु वा शिक्षा प्रक्रियाबाट असंगति महसुस गर्नु। 7.व्यक्तिगत परिस्थितिहरू: गर्भावस्था, कारावास, वा बेघरी जस्ता महत्वपूर्ण घटनाहरू सामना गर्नु। 8.उपयोग पदार्थ अधीन भएको: ड्रग वा अल्कोहल नशा जुन शैक्षिक प्रदर्शन र उपस्थितिमा प्रभाव गर्छ। 9.शैक्षिक प्रणाली समस्याहरू: शिक्षकहरू र प्रशास

अध्यन गर्न रूस गएका नेपाली युवाहरु ज्यानै जोखिम पारी अग्रपंतिको लड़ाकू बन्ने बाध्यता किन आयो ?

Image
 रूस र युक्रेनको लड़ाई सुरु भए पश्चात मात्र करीब 1729 जना नेपाली युवाहरु अध्यन र रोजगारका लागी रूसमा गएको देखिन्छ। यसरी हाम्रा युवाहरूले ज्यानकै बाजी लगाएर भएपनि केहि पैसा कमाऔ र नेपाल बसेको परिवारलाई केहि सहयोग गरौ भने निर्णय एक युवाका लागी कती सम् दुखदायी होला। एस्तो परिस्थिति सृजनामा दोषी को होला? यों दोष सबैमा बरावर मात्रामा बाडिनु पर्छ : हाम्रो परिवार -जस्ले आफ्नो संतानको एस्तो निर्णय लीन दियो हाम्रो समाज -जस्ले जीवनलाई प्रतिस्पर्धा/आमदनी/जिम्मेवारी                     को बोझ युवाको कालिलो काधमा हल्यो हाम्रो देशको नीति र नेतृत्व -जस्ले यतिको वर्षमा पनि आफ्नो गाऊ /ठाउँमा बसी परिवार पाल्न सकने पनि वातावरण बनाऊन सकेन र यस्तो घटना हुदा समेत केहि जानकारी नभएको अभिब्यक्ति दियों।

मेयर साब /अध्यक्ष ज्यूहरु शिक्षाको क्षेत्रमा के गर्नु भयो?

Image
 मेरो प्रश्न :-मेयर साब/अध्यक्ष ज्यूहरु शिक्षा क्षेत्रमा के गर्नु भयो ? प्राय जसोको उत्तर:-फलानो बिद्यालयमा चार कोठे भवन शिलान्यास गरे र चिलनोको नया संरचनाका लागी बजेट छुट्याको छू । [यदि तपाईलाई थाहा छैन भने ध्यानआकर्षण होस कोठाले बिधार्थीलाई अध्यापन गराउने हैँन न त त्यों भवन बन्ने बित्तीकै बिधार्थीहरुको कायापलट नै हुने हो समग्रमा भन्दा उपलब्ध स्रोत साधन र बजेट बिनियोजन पछि पनि बिधार्थी र शिक्षामा भएको कुल उपलब्धि=शून्य ] प्रविधिक, प्रयोगात्मक र आधुनिक शिक्षा पद्धतिलाई अपनाऊँने प्रयास गरौ र गराऔ। Eg:MATH LAB, FREE COMMUNITY CLASSES⤵️

नेकपा माओवादी केन्द्रको उपलब्धीहरु

Image
 यस कारण म माओवादी  नेकपा माओवादी केन्द्रले देश, जनता, समृद्धि र विकासका क्षेत्रमा गरेका मुख्य १०५ कामहरू बुँदागत रूपमा यसप्रकार छन्। १. गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण। २. राज्यको पुनर्संरचना र संघीय प्रणाली। ३. वर्गीय, जातीय, लिंगीय शाेषणको अन्त्य। ४. समावेशी लोकतन्त्रको स्थापना। ५. द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको पूर्णता। ६. नेपाली सेना र जनमुक्ति सेनाको समायोजन। ७. सत्य निरुपण र बेपत्ता आयोगको गठन। ८. राष्ट्रिय शहिदहरुको घोषणा र राहत। ९. द्वन्द्वबाट बिस्थापित नागरिकहरुको पुनस्र्थापना। १०. देशलाई आर्थिक क्रान्तिको दशक घोषणा। ११. गुणात्मक आर्थिक विकासको प्रारम्भ। १२. कृषिको आधुनिकीकरण र विविधीकरणको प्रारम्भ। १३. ग्रामीण पर्यटन र होमस्टेको तीव्र विकास। १४. राष्ट्रिय पूर्वाधारको गुणात्मक विकास। १५. सार्वजनिक निजी साझेदारी मोडेलको अवधारणा। १६. राष्ट्रिय योजना आयोगको पुनर्संरचना। १७. काठमाडौं–निजगढ द्रूतमार्गको आरम्भ। १८. संविधान निर्माणको अनवरत प्रयास र सफलता। १९. उच्चस्तरीय सहकार्यको संस्कृति विकास। २०. किसानमैत्री कार्यक्रम र राहतको घोषणा। २१. किसानको रु. ३० हजार ऋण मिन

राजनीतीमा युवाको संघर्ष

Image
"मलाई राजनीती संग केही मतलव छैन " ‘मलाई राजनीतिमा कुनै रुची छैन।’, ‘कुन पार्टीले के गरे पनि मलाई मतलब छैन र म कुनै पार्टीलाई समर्थन गर्दिनँ।,’ ‘सबै सरकार भ्रष्ट छन्। यहाँ कुनै सरकारहरूमा नैतिकता नै छैन।,’ ‘खासमा हाम्रो राजनीतिक प्रणाली नै भ्रष्ट छ।,’ ‘यो देशमा केही हुनेवाला छैन, बरु विदेश नै जानु ठिक।’ आफूलाई राजनीतिमा चासो नराख्ने बताउनुमा गर्व महशुस गर्ने पुस्ताका मानक तर्कहरू यिनै हुन्। यस्तो सोच भएका लाई मेरा केही प्रश्नहरू छन्ः के समाज न्यायपूर्ण छ?  तपाईंका आत्मीय मान्छे मध्ये कतिजना अस्पतालमा मृत्युको मुखमा पुगेका बालबालिकाका लागि समयमै अक्सिजन सिलिन्डर उपलब्ध गराएकोमा जेलमा जाकिएका छन्? तपाईंका नजिकका कति मान्छेहरू सबैखाले अधिकारबाट बञ्चितहरूका लागि आवाज उठाएकोमा नजरबन्दमा छन्? तपाईले माया गर्ने व्यक्तिमध्ये कतिजना कुनै दंगा वा फर्जी मुठभेडमा मरेका छन्? तपाईं मध्ये कतिजना मानिस कुनै निश्चित जाति वा धर्मका भएकै कारणले आफ्नो एकता लुटिने डरमा बाँच्नुपरेको छ? तपाईं मध्ये कतिजनाको मानवअधिकार उल्लंघन भएको छ? तपाईं मध्ये कतिजना एकदिनका लागि इन्टरनेटबिना बस्नुपरेको छ? कोही पन

निशुल्क प्राथमिक उपचार तालीम एवं VITAL CENTER को स्थापना

Image
Case 1: "डाक्टर साहेब 4 दिन से बोखार बा टूटते नइखे " केतना बोखार रहता ? "चेक त नइखी कइले कबो लेकिन बहुत बोखार बा" कैसे पत्ता चलल की बोखार बा ? त्यस पछि सबैको फरक फरक जवाफ जस्तै : शरीर गरम रहता,शरीर दुखा ता, मुड़ी दुखा ता, आग फेकता शरीर से,चक्कर आवता, कमजोरी खानी होता, थकान रहता ज्वरोको रोगीहरुमध्य 10 जनामा 8 संगको दैनिकको सम्बाद येस्तै किसिमको हुने गर्छ। मेरो प्रश्नको जवाफ त धेरै सजिलो थियो तर येति घूमउरो र अधूरो किन  आयो भनेर बिचार गर्दा समस्या "थर्मामीटर" को उपलब्धता र त्यसको महत्व बारे जानकारी नभको देखियो । Case 2: "डॉक्टर साहेब माथा मे बहुत दर्द रहता और चक्कर आवता" पाहिले से कुछ दवा खानी ? त्यसपछि फेरी फरक फरक जवाफ जस्तै : ब्लड प्रेशर के खानी, ब्लड प्रेशर के खानी लेकिन छोड़ देले बानी, ब्लड प्रेशर कम रहेला, ब्लड प्रेशर बेसी रहेला  दैनिकको 5जना ब्लड प्रेशर का 5रोगीहरु मध्य 4संग येस्तै सम्बाद हुने गर्छ। ब्लड प्रेशरको रोग Hypertension पत्ता लगाउनु, औसधी सुरु गर्नु, औसधी बदलिनु वा औसधी रोकनु... यी सबै प्रक्रियामा दैनिक रूपमा ब्लड प्रेशरको जांच गर्नु