जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

                 












        

"जन सेवा अभियान"

आज मिति 2081/03/28 गतेबाट शुभारंभ भएको हाम्रो महाअभियानको सुरुवात पर्सागढ़ी 04 पशरामपुर गाऊको केहि महत्वपूर्ण तस्वीरहरु।

पहिलो चरणको कार्यक्रम :

1.बढ़दो Dengue को रोगीहरु केंद्रित जनचेतना एवं संकेत मुलक बिपन्नहरु झूल(मछड़दानी बितरण)

2.Free health camp 

3.Free sugar test 

4.Free eye and dental check up 

5.स्वास्थ्य बीमा योजना बिस्तार 

आजको कार्यक्रम पर्सा युवा फाउंडेशन का अध्यक्ष श्री अलोक सिंहको अध्यक्षता।प्रमुख अतिथि डॉ चन्द्र भूषण सिंह। बिशिष्ठ अतिथि पर्सागढ़ी 04 वडा अध्यक्ष श्री शेख खुर्शीद मियां,पूर्व वडा अध्यक्ष श्री शमसुद्दीन मियां, अतिथिमा समाज सेवक-श्री शफी देवान,डॉ ओमर डॉ अमित चंद श्री जोखू मियां, श्री इंताज अंसारी ज्यू लगायत पश्रामपुर गाऊका सम्पूर्ण समाज सेवक अगुवा तथा भरभलादमीको उपस्थितिमा गाऊको ज्येष्ठ नागरिकद्वारा दियो बाली शुभारम्भ गरियो। 

सो कार्यक्रममा बढ़नीहार बजारको एवेरेस्ट आखा तथा दन्त अस्पतालका चिकित्सक,नेपाल स्वास्थ्य बीमा कार्यक्रम सहयोगी, नेशनल मेडिकल कॉलेजका डॉ ओमर, डॉ अमित चंद, चिकित्सक राम जिनस मुखिया ज्यूको अतुल्य सहयोगका लागी ह्रदय देखि धन्यवाद 🙏

Comments

Popular posts from this blog

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"