नेकपा माओवादी केन्द्रको उपलब्धीहरु



 यस कारण म माओवादी 

नेकपा माओवादी केन्द्रले देश, जनता, समृद्धि र विकासका क्षेत्रमा गरेका मुख्य १०५ कामहरू बुँदागत रूपमा यसप्रकार छन्।


१. गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण।


२. राज्यको पुनर्संरचना र संघीय प्रणाली।


३. वर्गीय, जातीय, लिंगीय शाेषणको अन्त्य।


४. समावेशी लोकतन्त्रको स्थापना।


५. द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको पूर्णता।


६. नेपाली सेना र जनमुक्ति सेनाको समायोजन।


७. सत्य निरुपण र बेपत्ता आयोगको गठन।


८. राष्ट्रिय शहिदहरुको घोषणा र राहत।


९. द्वन्द्वबाट बिस्थापित नागरिकहरुको पुनस्र्थापना।


१०. देशलाई आर्थिक क्रान्तिको दशक घोषणा।


११. गुणात्मक आर्थिक विकासको प्रारम्भ।


१२. कृषिको आधुनिकीकरण र विविधीकरणको प्रारम्भ।


१३. ग्रामीण पर्यटन र होमस्टेको तीव्र विकास।


१४. राष्ट्रिय पूर्वाधारको गुणात्मक विकास।


१५. सार्वजनिक निजी साझेदारी मोडेलको अवधारणा।


१६. राष्ट्रिय योजना आयोगको पुनर्संरचना।


१७. काठमाडौं–निजगढ द्रूतमार्गको आरम्भ।


१८. संविधान निर्माणको अनवरत प्रयास र सफलता।


१९. उच्चस्तरीय सहकार्यको संस्कृति विकास।


२०. किसानमैत्री कार्यक्रम र राहतको घोषणा।


२१. किसानको रु. ३० हजार ऋण मिनाहा।


२२. किसानको रु. १ लाख ऋणको ब्याज मिनाहा।


२३. एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ता।


२४. कर्णालीमा ६० वर्षका नागरिकलाई सामाजिक सुरक्षा भत्ता।


२५. दलितहरूका लागि ६० वर्षमा सामाजिक सुरक्षा भत्ता।


२६. नागरिकको सामाजिक सुरक्षा भत्तामा वृद्धि।


२७. सा,मन्ती राजतन्त्रका अवशेषहरुको अन्त्य ।


२८. पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण र संरक्षण।


२९. नारायणहिटी संग्रहालयको घोषणा।


३०. गणतन्त्रको प्रतिमूर्ति र पर्यटन केन्द्र स्थापना।


३१. सम्पूर्ण राजतन्त्रीय संरचनाहरुको खारेजी ।


३२. ठूला पूर्वाधार विकासको थालनी।


३३. राष्ट्रिय स्तरका आयोजनाहरुको निर्माण।


३४. १० वर्षमा १० हजार विद्युत उत्पादनको लक्ष्य।


३५. उत्तर–दक्षिण, पूर्व–पश्चिम रेलमार्गको अवधारणा।


३६. पूर्वाधार विकास र औद्योगिकीकरणमा प्राथमिकता।


३७. कृषि, जलस्रोत र पर्यटन विकासमा जोड।


३८. सडकहरूको स्तरोन्नति र विकास।


३९. बाग्मती सभ्यताको विकास र कार्यप्रारम्भ।


४०. कुटनीतिमा भारतीय हस्तक्षेपमाथि क्रमभंगता।


४१. राष्ट्रघा,ती सुगौली सन्धिको पुनरावलोकनको प्रस्ताव।


४२. १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव।


४३. बीआरआई सम्झौतामा हस्ताक्षर र विकासमा सहकार्यको प्रयास।


४४. चीनसँग विभिन्न आर्थिक परियोजनामा सम्झौता र सहकार्य।


४५. राष्ट्रिय पुनर्निर्माण अभियानको थालनी।


४६. शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना।


४७. क्षतिग्रस्त हजारौं भौतिक पूर्वाधारको पुनर्निर्माण।


४८. राष्ट्रिय युवा स्वरोजगार कार्यक्रम लागू।


४९. युवाहरूलाई वार्षिक १०० दिन रोजगारी दिने नीति।


५०. प्राविधिक विश्वविद्यालयहरूको स्थापना र विकास।


५१. शिक्षा र स्वास्थ्यमा गुणात्मक विकास।


५२. निजी शिक्षामा प्रगतिशील करको अवधारणा लागू।


५३. दुई वर्षभित्र निरक्षरता उन्मूलनको संकल्प र अभियान।


५४. माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था।


५५. छात्रवृत्तिको दर र दायरामा बढोत्तरी।


५६. ‘अक्षर चिनौं, सभ्य बनौं’ अभियानको थालनी।


५७. ‘नयाँ नेपाल स्वस्थ नेपाल’ कार्यक्रम लागू।


५८. मुख्य शहरहरूमा सडक बिस्तार अभियान।


५९. उपत्यकामा चौडा सडकको निर्माण।


६०. व्यवस्थित सहरीकरणको नीति र कार्यक्रम लागू।


६१. पूर्वाधार विकास र लगानीको प्रवद्र्धन।


६२. राष्ट्रिय लगानी बोर्डको गठन।


६३. पश्चिम सेती जलविद्युत आयोजनाको निर्माणारम्भ।


६४. राष्ट्रिय गौरवका आयोजनाको सूचिकरण र थालनी।


६५. पूर्वाधार विकासका निम्ति प्रोत्साहन र पुरस्कार।


६६. शान्ति प्रक्रियाका मूलभूत कामहरूको सम्पादन।


६७. सुकुम्बासी व्यवस्थापनमा सामूहिक आवास गृह।


६८. बागमती किनारमा अपार्टमेन्टको अवधारणा विकास।


६९. हेलो सरकारको स्थापना र जनगुनासो सम्वोधन।


७०. जनतासँग प्रधानमन्त्री कार्यक्रमको थालनी।


७१. एक गाउँ एक सहकारीको नीति र कार्यक्रम लागू।


७२. प्रत्येक सहकारीलाई १ लाख अनुदानको व्यवस्था।


७३. प्रत्येक महिना गाउँका जनतासँग अन्तरक्रियाको नीति।


७४. राष्ट्रिय विकास आयोगको गठन।


७५. उच्चस्तरीय कर्णाली विकास आयोगको गठन।


७६. सुदूरपश्चिम विकास आयोगको गठन।


७७. राष्ट्रिय दलित आयोगको अवधारणा र गठन।


७८. राष्ट्रिय जनजाति आयोगको अवधारणा र गठन।


७९. संस्थान र निगमहरूको पुनर्संरचना।


८०. सुशासन कार्ययोजना र भ्रष्टाचारमा शून्य सहनशीलता।


८१. इतिहासमै पहिलोपटक सुशासन निर्देशिका जारी।


८२. जनताको घरमा प्रधानमन्त्री कार्यक्रमको थालनी।


८३. दीर्घकालीन राष्ट्रिय नीतिहरूको तर्जुमा र कार्यान्वयन।


८४. त्रीदेशीय रणनीतिक साझेदारीको प्रस्ताव।


८५. ७५३ स्थानीय तहको निर्माण र निर्वाचन।


८६. स्थानीय तहमा पूर्वाधार विकासको प्रारम्भ।


८७. सात प्रदेशको निर्माण र संरचनाको विकास।


८८. उज्यालो नेपाल अभियानको थालनी।


८९. लोडसेडिङको अन्त्य र राष्ट्रिय जागरणको थालनी।


९०. प्रशासनिक पुनर्संरचनाको अभ्यास र विकास।


९१. प्रचण्ड–सी–मोदीबिच संयुक्त कुटनीतिक सम्वाद ।


९२. ठूला जलविद्युत आयोजनामा तीव्रता ।


९३. राष्ट्रिय प्रसारण लाइनहरूको बिस्तार।


९४. ‘नेपालको पानी जनताको लगानी नीतिको विकास।


९५. कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको कार्यप्रारम्भ।


९६. चमेलिया जलविद्युत् आयोजनाको निर्माण।


९७. तामाकोशी जलविद्युत् आयोजनाको निर्माण।


९८. चिलिमे रसुवागढी आयोजनाको निर्माण।


९९. मध्य भोटेकोशी आयोजनाको निर्माण।


१००. साञ्जेन तल्लो जलविद्युत आयोजना निर्माण।


१०१. साञ्जेन माथिल्लो जलविद्युत आयोजना निर्माण।


१०२. २२० के.भि.ए.को खिम्ती–ढल्केबर प्रशारण आयोजना सम्पन्न।


१०३. ढल्केबर सबस्टेशन निर्माण।


१०४. हेटौंडा–स्यूचाटार १३२ केभिए सेकेण्ड सर्किट सञ्चालन।


१०५. बुढानिलकण्ठमा १८० एमविएको सवस्टेशनको निर्माण ।

Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"