पर्सा जिल्लाको "पंचरुखी गाउ पंचायत" का सम्मानित प्रधान पंचहरुको इतिहास

 


📜 ऐतिहासिक पर्सागढीको गौरवशाली कथा – पंचरुखीको नेतृत्व यात्रा 🇳🇵


पंचायतकालको प्रारम्भदेखि बहुदलीय व्यवस्थासम्म, पंचरुखी गाउपंचायत नेतृत्वमा उभिएको इतिहास आज पनि प्रेरणाको स्रोत बनेको छ।


👑 पंचायतकालका गौरवमयी प्रधान पंचहरू:

1️⃣ श्री पहावर साह कलवार – पंचरुखीका प्रथम प्रधान पंच, जसले समर्पित नेतृत्वको आदर्श स्थापन गर्नु भयो।

2️⃣ श्री फुलेना मिश्रा (बहुवर्वा)

3️⃣ श्री परमेश्वर राउत अहिर (पंचरुखी)

4️⃣ श्री धुरुप चौधरी (जिंगना)

5️⃣ श्री सहदेव राउत अहिर (पंचरुखी)


🗳️ बहुदलीय युगका गा. वि. स. अध्यक्षहरू:

1️⃣ श्री सहदेव यादव – लोकतान्त्रिक युगको पहिलो निर्वाचित नेतृत्व

2️⃣ श्री धन बहादुर – जनअपेक्षाको जिम्मेवारी बहन गर्ने दुस्रा अध्यक्ष

✍️हाम्रो अहिले सम्मको खोज र पुराना उपलब्ध दस्तावेज अनुसार माथि उल्लेखित नामावली तैयारी गरिएकोछ, तपाईको जानकारी अनुसार केहि तथ्य सच्याउन पर्ने जस्तो देखिए कृपया सम्पर्क गर्नु होला।


🙏 यी सम्मानित नेतृत्वकर्ताहरूलाई हाम्रो पर्सागढी वासीको तर्फबाट हार्दिक नमन।

गौरवशाली विगत, समृद्ध भविष्य!




Comments

Popular posts from this blog

स्व. श्री बिश्वनाथ चौधरी :बिरुवागुठी इतिहासको दोश्रो प्रधान पंच [60बर्ष पुरानो चुनावको तस्वीर सहित]

📝पर्सा जिल्लाको "हरपुर गाउ पंचायत"का सम्मानित प्रधान पंचहरुको इतिहास