आजको आवश्यकता POST COVID SPECIAL अस्पताल

"कोरोनालाई त जीते तर अहिले पनि शरीरको थकावट, मुटुको धुकढुकि र खोकी निको भएन्न, अब कुन अस्पताल जाने होला ?

कोरोना अस्पताल जाऔ भने PCR नेगेटिव भयो त्यहा कसरी जानू, अरु साधारण अस्पताल जाऔ भने मेरो मानसिक अवस्था बुझेर परामर्श गर्ने कोही देख्दीन।"

बिभिन्न अध्यन अनुसार करीब 25% देखि 30%कोरोनाको रोगी निको भए पश्चात पनि एस्तो किसिमको समस्याहरु भोग़नू परेकोछ। यों समस्या बारे सही परामर्श र उपचारका लगी भारत लगायत अरु देशहरुले पनि POST COVID DEDICATED अस्पतालको निर्माण पछिल्लो बर्षको first wave पछि नै खोली सकेछ तर हाम्रो ध्यान यस क्षेत्रमा अहिले सम्म पुगेको छैन।


प्रदेश न 2 मा जसरी नया संक्रमितको संख्या कम हुँदै गायछ र निको भएका कोरोना संक्रमितहरु एस्तो समस्या बारे कुन अस्पताल जाऔ भनेर अनयौलमा परेका छन आजको समयमा POST COVID HOSPITAL बनाउनु हाम्रो पहिलो प्राथमिकता हुनु पर्छ ।


अवस्य पनि हाम्रो देश र प्रदेश न 2 मा नया कोरोना संक्रमित संख्या घटदो क्रममा छ तर डाक्टरसंग परामर्श लिने र बहिरंग सेवा OPD मा कोरोना सम्बंधित रोगीहरुको संख्या भने कम भाएको छैन। कोरोनाबाट निको भएर घर गएको रोगीहरुको बिभिन्न किसिमका समस्याहरु र समयमा चिकित्साकीय परामर्श र उपचार गर्न नासकेकाहरुको समय समयमा मृत्यु भएको खबर पनि हामी सुन्दै आयएकोछौ ,यसको प्रमुख कारण प्रत्यक्ष वा अप्रत्यक्ष COVID 19 रोगको असर नै हो।




COVID 19रोग निको भए पनि त्यसले गरेको शारीरिक क्षतीले उत्पन्न हुने समस्यालाई POST COVID SYNDROME/LONG COVID भनिंछ।

Long COVID/POST COVID SYNDROME 

यों समस्या लक्षण नभएको वा सामान्य लक्षण भएको कोविडको रोगीमा देखिन सक्छ र पीसीआर पॉजिटिव भएको हप्तौ/महिनौ सम्म रहन सक्छ।

यसमा देखिने समस्याहरु :

  • थकावट (Tiredness or fatigue)
  • Difficulty thinking or concentrating (sometimes referred to as “brain fog”)
  • टाउको दुखाई( Headache)
  • स्वाद र सुगंध महसूस नहुनु( Loss of smell or taste)
  • उभीद्दा चक्कर आउनु( Dizziness on standing)
  • मुटुको धड़कन छिटो चल्नु( Fast-beating or pounding heart (also known as heart palpitations)
  • छातीमा दुखाई( Chest pain)
  • सांस फेर्न गर्रहो हुनु (Difficulty breathing or shortness of breath)
  • खोकी (Cough)
  • जोड़ाको दुखाई( Joint or muscle pain)
  • उदासीनता( Depression or anxiety)
  • जवारो( Fever)
  • Symptoms that get worse after physical or mental activities


Diagnosis of Post-COVID syndrome / Long COVID 

यदि कसैले एस्तो किसिमको समस्याहरु COVID बाट निको भए पश्चात महसूस गर्दैछ भने MULTI SYSTEMIC EXAMINATION गर्नु पर्ने हुन्छ र चिकित्सकीय चेक जाँच अनिवार्य हुन्छ ।

आवश्यक रगत/पिसाबको जांचहरु :-


  • 1.Complete blood picture
  • 2.Serum electrolytes
  • 3.Kidney function test
  • Liver function test
  • C-reactive protein for inflammation level
  • Troponin test of heart condition
  • D-dimer, to check that no blood clots are present
  • Serum ferritin to check iron levels
  • ECG, Chest X-ray or CT Scan
  • Complete urine examination

Long COVID / post COVID syndrome treatment

Long COVID / post-COVID syndrome is a new phenomenon, around 25 to 30% SARS-CoV-2 survivors reporting with new, ongoing or returning health conditions. 


Apart from moderately or severely affected with SARS-CoV-2, people with mild symptoms and treated in home isolation can also have the long-term effects of COVID-19, that’s why everyone should continue to take steps to reduce the risk of getting infected.


The treatment goal is, depending upon the post-COVID symptoms, and can be achieved through -


  • Getting patient’s symptoms under control
  • Identifying underlying health problems
  • Slowly improving their ability to function
  • Focussing on breathing exercises that boost immunity, lowers stress and anxiety, give relaxation, improve blood oxygen level, reduce stress levels in the body
  • Improving healthy sleep habits through modification in behavior (avoiding mobile or TV before bed), practicing yoga, balanced diet and light meal before sleep

What are precautions to take post COVID recovery?

Due to infection immune system is compromised, it's advised to stay hydrated and drinking plenty of fluids, practice meditation and breathing exercises, consume healthy food, have adequate sleep, avoid alcohol and smoking.



People with co-morbidities like diabetes, hypertension, cardiovascular diseases, kidney disease, liver disease or other chronic medical conditions should immediately go back to their ongoing / pre-Covid medication. Get vaccinated after 45 days post recovery.




Comments

Popular posts from this blog

जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका

हाम्रो समुदायमा बिधार्थीले माध्यमिक तह सम्म न पुग्दै अध्यन छोड़नूका मुख्य कारणहरु यस प्रकारका देखिये।

गाऊमा Digital माध्यमद्वारा "निशुल्क सामुदायिक कक्षा"