जन सेवा अभियान -पर्सागढ़ी नगरपालिका
🕯️ जन सेवा अभियान 2081 📍 स्थान: पर्सागढी–०४, पशरामपुर 📅 मिति: 2081/03/28 आज पशरामपुर गाउँबाट सुरु भएको हाम्रो “जन सेवा अभियान” को पहिलो चरणले सार्वजनिक स्वास्थ्य, जनचेतना, र सामाजिक सहकार्यमा नयाँ गति दिएको छ। 🩺 कार्यक्रमका मुख्य अङ्गहरू: 1️⃣ बढ्दो डेंगु जोखिम विरुद्ध जनचेतना कार्यक्रम 2️⃣ बिपन्न परिवारहरूलाई निशुल्क मच्छरदानी (झूल) वितरण 3️⃣ निशुल्क स्वास्थ्य शिविर 4️⃣ निशुल्क मधुमेह परीक्षण (Sugar Test) 5️⃣ निशुल्क आँखाको तथा दाँतको परीक्षण 6️⃣ स्वास्थ्य बीमा योजना विस्तार सम्बन्धी परामर्श 🎤 कार्यक्रमको नेतृत्व र अतिथि: 👤 अध्यक्षता: श्री अलोक सिंह, अध्यक्ष – पर्सा युवा फाउंडेशन 🌟 प्रमुख अतिथि: डा. चन्द्र भूषण सिंह 🌟 बिशिष्ट अतिथि: श्री शेख खुर्शीद मियां, वडा अध्यक्ष – पर्सागढी–०४ श्री शमसुद्दीन मियां, पूर्व वडा अध्यक्ष 🎙 विशेष उपस्थिति: समाजसेवी श्री शफी देवान डा. ओमर, डा. अमित चन्द श्री जोखू मियां, श्री इंताज अन्सारी लगायत अन्य सम्मानित अतिथि तथा गा.उ.का अग्रजहरू 🌼 कार्यक्रम शुभारम्भ पशरामपुरका जेष्ठ नागरिकद्वार...