Posts

Showing posts from April, 2022

नेकपा माओवादी केन्द्रको उपलब्धीहरु

Image
 यस कारण म माओवादी  नेकपा माओवादी केन्द्रले देश, जनता, समृद्धि र विकासका क्षेत्रमा गरेका मुख्य १०५ कामहरू बुँदागत रूपमा यसप्रकार छन्। १. गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण। २. राज्यको पुनर्संरचना र संघीय प्रणाली। ३. वर्गीय, जातीय, लिंगीय शाेषणको अन्त्य। ४. समावेशी लोकतन्त्रको स्थापना। ५. द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको पूर्णता। ६. नेपाली सेना र जनमुक्ति सेनाको समायोजन। ७. सत्य निरुपण र बेपत्ता आयोगको गठन। ८. राष्ट्रिय शहिदहरुको घोषणा र राहत। ९. द्वन्द्वबाट बिस्थापित नागरिकहरुको पुनस्र्थापना। १०. देशलाई आर्थिक क्रान्तिको दशक घोषणा। ११. गुणात्मक आर्थिक विकासको प्रारम्भ। १२. कृषिको आधुनिकीकरण र विविधीकरणको प्रारम्भ। १३. ग्रामीण पर्यटन र होमस्टेको तीव्र विकास। १४. राष्ट्रिय पूर्वाधारको गुणात्मक विकास। १५. सार्वजनिक निजी साझेदारी मोडेलको अवधारणा। १६. राष्ट्रिय योजना आयोगको पुनर्संरचना। १७. काठमाडौं–निजगढ द्रूतमार्गको आरम्भ। १८. संविधान निर्माणको अनवरत प्रयास र सफलता। १९. उच्चस्तरीय सहकार्यको संस्कृति विकास। २०. किसानमैत्री कार्यक्रम र राहतको घोषणा। २१. किसानको रु. ३० हजार ऋण मिन