Posts

Showing posts from June, 2021

आजको आवश्यकता POST COVID SPECIAL अस्पताल

Image
"कोरोनालाई त जीते तर अहिले पनि शरीरको थकावट, मुटुको धुकढुकि र खोकी निको भएन्न, अब कुन अस्पताल जाने होला ? कोरोना अस्पताल जाऔ भने PCR नेगेटिव भयो त्यहा कसरी जानू, अरु साधारण अस्पताल जाऔ भने मेरो मानसिक अवस्था बुझेर परामर्श गर्ने कोही देख्दीन।" बिभिन्न अध्यन अनुसार करीब 25% देखि 30%कोरोनाको रोगी निको भए पश्चात पनि एस्तो किसिमको समस्याहरु भोग़नू परेकोछ। यों समस्या बारे सही परामर्श र उपचारका लगी भारत लगायत अरु देशहरुले पनि POST COVID DEDICATED अस्पतालको निर्माण पछिल्लो बर्षको first wave पछि नै खोली सकेछ तर हाम्रो ध्यान यस क्षेत्रमा अहिले सम्म पुगेको छैन। प्रदेश न 2 मा जसरी नया संक्रमितको संख्या कम हुँदै गायछ र निको भएका कोरोना संक्रमितहरु एस्तो समस्या बारे कुन अस्पताल जाऔ भनेर अनयौलमा परेका छन आजको समयमा POST COVID HOSPITAL बनाउनु हाम्रो पहिलो प्राथमिकता हुनु पर्छ । अवस्य पनि हाम्रो देश र प्रदेश न 2 मा नया कोरोना संक्रमित संख्या घटदो क्रममा छ तर डाक्टरसंग परामर्श लिने र बहिरंग सेवा OPD मा कोरोना सम्बंधित रोगीहरुको संख्या भने कम भाएको छैन। कोरोनाबाट निको भएर घर गएको रोगीहरुको बिभिन